सुदुरपश्चिमका अस्पतालहरुमा हेरिनसक्नु विजोग, बालबच्चाहरुको रुवाबासी ! (फोटो फिचरसहित)

कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सेती अञ्चल अस्पतालमा हावाहुरीका कारण १०० जना भन्दा बढी घाइते भएका छन् । अस्पतालहरु खचाखच भरिएका छन् । अस्पतालहरुमा बालबच्चाको रुवाबासी छ । हामी थप अपडेट गराउने प्रयास गरिरहेका छौं ।

सेती अन्चल अस्पताल, निशर्ग अस्पताल, माया मेट्रो र पद्मा अस्पतालमा घाइतेहरुको उपचार भईरहेको छ ।   
 
 



प्रकाशित मिति : Thursday, June 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal