सचेत रहनुहोस् है ! काठमाडौँमा पनि एकाविहानै डरलाग्दो हुरी, सँगै सुरु भयो बर्षा !

फाइल फोटो 
कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको भोलिपल्ट काठमाडौँमा पनि हावा हुरीसहित पानी परेको छ । काठमाडौँमा हावाहुरीका कारण केहि स्थानमा पोलहरु ढलेको खबर छ । आज दिनभर मौसम खराब हुने अनुमान गरिएको छ । मौसमले जनजीवन प्रभावित बनाएको छ ।

यो पनि पढ्नुहोस् :

सुदुरपश्चिमका अस्पतालहरुमा हेरिनसक्नु विजोग, बालबच्चाहरुको रुवाबासी ! (फोटो फिचरसहित)
प्रकाशित मिति : Friday, June 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal