कामना सेवा विकास बैंकमा विभिन्न पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (नोटिससहित)

काठमाडौँ - कामना सेवा विकास बैंकमा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, रिलेशनशिप म्यानेजर, सर्भिस म्यानेजर, टिम मेम्बर र जुनियर ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २६ जुन भित्र आवेदन दिइ सक्नुपर्नेछ  ।
प्रकाशित मिति : Wednesday, June 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal