×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंकको १.५०% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : कामना सेवा विकास बैंक 
मूल्य समायोजन सेयर : १.५०% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १६२ रुपैयाँ ५६ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १६९ रुपैयाँ २८ पैसा
विशेष साधारण सभा : असार १४ गते

विवरण :
कामना सेवा विकास बैंक को १.५०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १६२ रुपैयाँ ५६ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १६९ रुपैयाँ २८ पैसा छ ।

पेस हुने प्रस्तावहरु :

१.५०% बोनस सेयर र ८% नगद लाभांश दिने

२०७४/७५ को वर्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने।
लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने।

सभा हुने स्थान र समय :
अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५१९.२३ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ५३ करोड १ लाख ९५ हजार ३५२ रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: