नेप्सेमा नेपाल इन्स्योरेन्सको ४० लाख १४ हजार कित्ता हकप्रद शेयर सूचिकृत ! काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्स्योरेन्सको हकप्रद शेयर सूचिकृत भएको छ । इन्स्योरेन्सको ४० लाख १४ हजार ६ सय ६५.५८ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’ प्रकाशित मिति : १० असार २०७६, मंगलवार#ARCHIVE#SHARE MARKET