×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पत्रकारको यहि नाक हो, जसको मूल्य चौधरीले एक करोड रुपैयाँ तोके, दादागिरी देखाउने मेयरको सर्वत्र आलोचना

काठमाडौँ । अहिले बजारमा एउटा चर्चा छ, ‘सुनसरीका पत्रकार विराट अनुपमको नाकको डांडी बाँच्न इटहरी उपमहानगरपालिकाका मेयर द्धारिका चौधरीले एक करोड रुपैयाँ छुट्याएका छन् । मेयर चौधरीको यहि अभिव्यक्तिका कारण पटक पटक विवादमा परेका उनी पुन: विवादमा तानिएका छन् ।  
यतिबेला मेयरको जति आलोचना भइरहेको छ, त्यस्तै चर्चा पत्रकार र उनको नाकको पनि भइरहेको छ । मेयरले पत्रकारलाई फोन गर्दै ‘तिम्रो नाकको हड्डी भाच्‍न १ करोड छुट्टयाएको छु र एउटा घडेरी पनि छुट्टाएको छु ।’ भनेको पत्रकार अनुपमले समेत पुष्टी गरिसकेका छन् ।  
पटक पटक विवादमा आएका मेयर यसपाली पत्रकारको नाकको मूल्य तोकेर विवादमा आइरहेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: