×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रातोपाटी सातौँ बर्षमा प्रवेश

काठमाडौं । डिजिटल पत्रिका रातोपाटी डटकम सातौँ वर्षमा प्रवेश गरेको छ । जनयुद्धमा समेत सरिक पत्रकार पत्रकार ओम शर्माको नेतृत्त्वमा २७ जेठ २०७० देखि सुरु भएको रातोपाटीमा हाल प्रधान सम्पादकको जिम्मेवारीमा जिवेन्द्र सिम्खडा छन् । राजधानी र अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका पूर्व सम्पादक समेत रहिसकेका सिम्खडा विगत अढाई दशकदेखि व्यावसायिक पत्रकारितामा क्रियाशील पत्रकार हुन् ।
आफ्नो सातौँ बर्षगाँठको अवसरमा रातोपाटीले एक विशेष कार्यक्रमको आयोजना गर्दैछ । काठमाडौँको एलिस रिसेप्सनमा हुने उक्त कार्यक्रममा पुष्प कमल दाहाल ‘प्रचण्ड’ प्रमुख अथितिका रुपमा उपस्थित हुनेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: