×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पत्रकार सम्मेलनको अन्त्यमा प्रधानमन्त्रीले गरे धमलामाथि हमला ! औंला ठड्याउँदै यसरी थर्काए (भिडियो)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे विशेष पत्रकार सम्मेलन सकिए लगत्तै पत्रकार ऋषि धमलाले प्रधानमन्त्री छेवैमा पुगेर नमस्कार गरे । 
सधैं अरुलाई हमला गर्ने ऋषि धमालालाई प्रधानमन्त्रीले औँला तेस्र्याउँदै भने–‘ तपाईँको विधेयकले संस्कृतिको मुटुमा छुरी हानेको छ त्यो क्या हो ?’ 
प्रधानमन्त्रीको कुरा सुनेपछि धमलाले भने–‘ मैँले त भनेको छैन ।’ 
प्रधानमन्त्रीले पनि कडा जवाफ दिए, ‘किन भनेको छैन, टिभी हेर्ने यै आँखा हुन् । ’ दुइजनाको संवाद सुनेपछि त्यसपछि हाँस्दै सबै आ–आफ्नो बाटो लागे ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: