पत्रकार सम्मेलनको अन्त्यमा प्रधानमन्त्रीले गरे धमलामाथि हमला ! औंला ठड्याउँदै यसरी थर्काए (भिडियो)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे विशेष पत्रकार सम्मेलन सकिए लगत्तै पत्रकार ऋषि धमलाले प्रधानमन्त्री छेवैमा पुगेर नमस्कार गरे । 

सधैं अरुलाई हमला गर्ने ऋषि धमालालाई प्रधानमन्त्रीले औँला तेस्र्याउँदै भने–‘ तपाईँको विधेयकले संस्कृतिको मुटुमा छुरी हानेको छ त्यो क्या हो ?’ 

प्रधानमन्त्रीको कुरा सुनेपछि धमलाले भने–‘ मैँले त भनेको छैन ।’ 

प्रधानमन्त्रीले पनि कडा जवाफ दिए, 'किन भनेको छैन, टिभी हेर्ने यै आँखा हुन् । ’ दुइजनाको संवाद सुनेपछि त्यसपछि हाँस्दै सबै आ–आफ्नो बाटो लागे ।
प्रकाशित मिति : Tuesday, June 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal