×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लघुवित्तमा रोजगारीको सुवर्ण अवसर, स्वावलम्बन लघुवित्तले माग्यो ५० जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थालले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले आफ्ना विभिन्न शाखा तथा उपशाखा कार्यालयहरुका लागि सहायक प्रशिक्षार्थी पदमा ५० जना कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: