लघुवित्तमा रोजगारीको सुवर्ण अवसर, स्वावलम्बन लघुवित्तले माग्यो ५० जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्थालले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले आफ्ना विभिन्न शाखा तथा उपशाखा कार्यालयहरुका लागि सहायक प्रशिक्षार्थी पदमा ५० जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : Tuesday, June 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal