आधिखोला लघुवित्तको आइपिओ बाँडफाँट, नतिजा अर्थ सरोकार डटकममा


काठमाडौँ - आँधिखोला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ सोमबार बाँडफाँट गरेको हो । बाँडफाँट भएको आइपिओमा ३७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको छ । संस्थाको आईपीओमा कुल३ लाख ४१३ जनाको आवेदन परेकोमा ५७९ जनाको आवेदन रद्द भएको छ ।

संस्थाले असार २२ गते देखि असार २५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमध्ये ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २० हजार कित्ता म्युचुअल फन्डलाई छुटाईएको छ । बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारण लगानीकर्तालाई खुल्ला गरेको थियो ।

आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् :
प्रकाशित मिति : Monday, July 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal