×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आधिखोला लघुवित्तको आइपिओ बाँडफाँट, नतिजा अर्थ सरोकार डटकममा

काठमाडौँ – आँधिखोला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ सोमबार बाँडफाँट गरेको हो । बाँडफाँट भएको आइपिओमा ३७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको छ । संस्थाको आईपीओमा कुल३ लाख ४१३ जनाको आवेदन परेकोमा ५७९ जनाको आवेदन रद्द भएको छ ।
संस्थाले असार २२ गते देखि असार २५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमध्ये ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २० हजार कित्ता म्युचुअल फन्डलाई छुटाईएको छ । बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारण लगानीकर्तालाई खुल्ला गरेको थियो ।

आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: