आँधिखोला लघुवित्तको ४ लाख कित्ता आइपिओ बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

आइपिओ नोटिस :
कम्पनी : आँधिखोला लघुवित्त वित्तीय संस्था
खुल्ला हुने मिति : आज (आइतबार, असार २२ गते)
कित्ता : ४ लाख कित्ता
भर्ने अन्तिम मिति : असार २५ गते
प्रति कित्ता मूल्य : १०० 

विवरण : 
आँधिखोला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ बिक्री खुल्ला भएको छ । यसमध्ये ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २० हजार कित्ता म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

आँधिखोलाको आइपीओ असार २५ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा साउन २० गतेसम्म भर्न पाइनेछ ।

आवेदन दिन सकिने शाखाहरु :
एनआइबीएल एस क्यापिटल,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल :
आइपीओपछि चुक्ता पुँजी : १० करोड रुपैयाँ
प्रकाशित मिति : Sunday, July 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal