×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आँधिखोला लघुवित्तको ४ लाख कित्ता आइपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

आइपिओ नोटिस :
कम्पनी : आँधिखोला लघुवित्त वित्तीय संस्था
खुल्ला भएको मिति : आइतबार, असार २२ गते
कित्ता : ४ लाख कित्ता
भर्ने अन्तिम मिति : आज (बुधबार, असार २५ गते)
प्रति कित्ता मूल्य : १००
न्युनतम कित्ता 
विवरण : 
आँधिखोला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । यसमध्ये ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २० हजार कित्ता म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
आँधिखोलाको आइपीओ असार २५ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा साउन २० गतेसम्म भर्न पाइनेछ ।

आवेदन दिन सकिने शाखाहरु :

एनआइबीएल एस क्यापिटल,

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :

आइपीओपछि चुक्ता पुँजी : १० करोड रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: