अर्थ सरोकार समाचार बुलेटिन : भिडियोमा हेर्नुहोस् बुधबारका 'Economic Headlines'

- अर्थ सचिवले बिग मर्जरमा बिमति राखेपछि मौद्रिक नीति अनिश्चित, राष्ट्र बैंक भन्छ, 'तयारी पुगेको छैन'
- एक दिन पनि हाजिर नभई निरज श्रेष्ठले सनराइज बैंक छोडे, अध्यक्षलाई पत्र लेख्दै राजीनामा !
- सानिमा बैंकले हार्यो आयकर र भ्याटसम्बन्धि मुद्दा, तोकिएकै कर असुल्न आदेश !
- साताको कारोबारको अन्तिम दिन झिनो अंकले बढ्यो नेप्से, २५ करोड रुपैयाँ बढीको कारोबार 
प्रकाशित मिति : Thursday, July 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal