लोकसेवाको विज्ञापन रद्ध गर्न माग गर्दै आह्वान गरिएको नेपाल बन्द फिर्ता !

काठमाडौँ — लोकसेवा आयोगको असमावेशी विज्ञापनविरुद्ध चरणबद्ध ‘आरक्षण बचाऔं आन्दोलन’ का क्रममा साउन २ र १० गते घोषणा गरिएको नेपाल बन्द फिर्ता भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले पूर्वघोषित नेपाल बन्दको हो । उसले बन्द घोषणा गरेको थियो । 

देशैभरि भएको भीषण वर्षाले बाढीपहिरो, डुबानजस्ता विपत्ति आएकाले आन्दोलनको स्वरूप परिवर्तन गरी जनप्रदर्शन, धर्ना, विरोध जारी राख्ने महासंघले जनाएको छ।
प्रकाशित मिति : Wednesday, July 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal