×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंक छोड्दा कर्मचारीको तलव काट्नु न्यायोचित हो ? राष्ट्र बैंक भन्छ, ‘यो त कसुरजन्य कार्य हो’ (भिडियो)

काठमाडौँ । बैंकका कर्मचारीहरुले बैंकको जागिर छोड्दा मोटो रकम बुझाउनु परेको पीडाको खबर अर्थ सरोकार डटकमले यसअघि थुप्रै पटक प्रकाशित / प्रशारित गरिसकेको छ । कर्मचारी विनियमावलीको हवला दिँदै विभिन्न बैंकहरुले यसरी आफ्ना कर्मचारीहरुलाई ठग्दै आएका थिए । के यो न्यायोजित हो त ? नियामक राष्ट्र बैंकको आधिकारिक धारणा के हो ? नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता लक्ष्मी प्रपन्न निरौला यसो भन्छन् : हेर्नुहोस् कुराकानी 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: