×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सोमबार थोरैले बढ्यो बजार : २.४८ अंकले बढेको बजार १२७१.२३ विन्दुमा

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार २.४८ अंकले बढेर १२७१.२३ विन्दुमा आइपुगेको छ । कुल ३१ करोड ६६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआईसीले गरेको छ भने त्यसपछि क्रमश: सीबिएल र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् : 

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: