के तुहिएकै हो त बैंक मर्जरको 'टनटन' ? राष्ट्र बैंक पछि हटेकै हो ? यसो भन्छन् प्रवक्ता (भिडियो)

काठमाडौँ । मौद्रिक नीति आउनुपूर्व नेपाली बैंकिङ क्षेत्रलाई 'बिग-मर्जर'को भुतले राम्रैसँग तर्सायो । यतिसम्मकी ठुला बैंक मर्जरमा जाँदा के के न पाइन्छ भनेर ग्लोबल र जनता बैंक हतार-हतार मर्जरमा गए । तर मौद्रिक नीति सार्वजनिक हुँदा बिग मर्जर वा फोर्सफुल मर्जरको विषयमा कुनै पनि कुरा सटिक रुपमा आएन भने मर्जरमा जानेहरुलाई खास सहुलियत पनि नआएपछि बिग मर्जरको रटान लगाउनेहरु हिस्स भए ।  

के अव बिग मर्जरको टनटन सकिएकै हो त ? के राष्ट्र बैंक अव यो अडानबाट हटेकै हो त ? हामीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता लक्ष्मी प्रपन्न निरौलासँग सोधेका छौँ । हेर्नुहोस् उनीसँगको कुराकानी :
प्रकाशित मिति : Monday, July 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal