×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

के तुहिएकै हो त बैंक मर्जरको ‘टनटन’ ? राष्ट्र बैंक पछि हटेकै हो ? यसो भन्छन् प्रवक्ता (भिडियो)

काठमाडौँ । मौद्रिक नीति आउनुपूर्व नेपाली बैंकिङ क्षेत्रलाई ‘बिग-मर्जर’को भुतले राम्रैसँग तर्सायो । यतिसम्मकी ठुला बैंक मर्जरमा जाँदा के के न पाइन्छ भनेर ग्लोबल र जनता बैंक हतार-हतार मर्जरमा गए । तर मौद्रिक नीति सार्वजनिक हुँदा बिग मर्जर वा फोर्सफुल मर्जरको विषयमा कुनै पनि कुरा सटिक रुपमा आएन भने मर्जरमा जानेहरुलाई खास सहुलियत पनि नआएपछि बिग मर्जरको रटान लगाउनेहरु हिस्स भए ।  
के अव बिग मर्जरको टनटन सकिएकै हो त ? के राष्ट्र बैंक अव यो अडानबाट हटेकै हो त ? हामीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता लक्ष्मी प्रपन्न निरौलासँग सोधेका छौँ । हेर्नुहोस् उनीसँगको कुराकानी :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: