×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बुढानिलकण्ठमा सेञ्चुरी कमर्सियल बैंकको एक्सटेन्सन् काउन्टर सञ्चालन, बैंकका अध्यक्ष र वडा अध्यक्षद्वारा उद्घाटन

बुढानिलकण्ठ

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र भित्र वडा नम्बर ११ को वडा कार्यालयमा एक्सटेन्सन् काउन्टर सुचारु गरेको छ ।
सो काउन्टरको आइतबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा वडा अध्यक्ष राजु अधिकारीले उद्घाटन गरेका हुन् । बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पु¥याउने उद्देश्य राखेको छ ।
उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: