सिईओको नियुक्तिमा नेपाल राष्ट्र बैंकको स्वीकृति चाहिने गरी नियम आउँदै ? यसो भन्छन् डेपुटी गभर्नर (भिडियो)

काठमाडौँ । केहि समय अगाडी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले सीइओ छनोट गर्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने नियम ल्याउन लागेको भन्दै छलफल गरेको थियो । नेपाल राष्ट्र बैंकभित्र पुन: यो व्यवस्था बारे तिब्र छलफल भइरहेको र यस विषयमा निर्णय छिट्टै आउने चर्चा चल्न थालेपछि हामीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई 'यो नियम ल्याउन नै लागिएको हो ?' भनेर सोधेका थियौँ ।
प्रकाशित मिति : Thursday, July 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal