×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकको एकीकृत कारोबार आजदेखि सुरु

काठमाडौं – देवः विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंकलाई एक्वायर गरी आज (सोमबार) देखि एकीकृत कारोबार सुरु गरेको छ । देवः विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
कम्पनीले असार २७ गते नै कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति समेत पाइसकेको जनाएको छ । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय प्रदेश नं ३, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं १ मा रहने छ ।
देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकले गत असार १२ गते साधारण सभाबाट एक्विजिसन सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । सभाले देवः विकासले वेष्टर्न डेभलपमेन्टलाई एक्वायर गर्ने प्रस्ताव पारित भएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: