×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा विकास बैंक र चरक मेमोरियल अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा १०% छुट पाउने

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेड र चरक मेमोरियल अस्पताल प्रा.लि. बीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुलाई चरक मेमोरियल अस्पताल प्रा.लि. पोखरामा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो।   
उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  गोविन्द प्रसाद ढकाल र चरक मेमोरियल अस्पताल प्रा.लि.को तर्फबाट अस्पताल अध्यक्ष डा. बद्री पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । 
यस सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले चरक मेमोरियल अस्पताल प्रा.लि.पोखरामा उपचार गराउ¤दा सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: