×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाष्ट रिमाइन्डर : ग्लोबल आइएमई लघुवित्तको १००% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर :
कम्पनी – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : १००% 
सुरक्षित गर्ने मिति : आज (मंगलबार, असार ३१ गते) 
बुकक्लोज गर्ने मिति : बुधबार, साउन १ गते

विवरण :
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थको १००% हकप्रद सेयर सुरक्षित गर्ने मंगलबार (असार ३१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।

ग्लोबलले कुल ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यो हकप्रदमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

कम्पनी प्रोफाइल :
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्ने

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: