×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिजो बढेको सुन र चाँदीको मूल्य आज कति छ ?

काठमाडौँ – साताको अन्तिम शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रति तोला ६५ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ६५ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरी चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५६ हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: