हप्ता, महिना, एक बर्ष भन्दा भन्दै अझै समाधान भएन तरलता अभावको समस्या, यसो भन्छन् गभर्नर ! (भिडियो)

काठमाडौँ । बिगत लामो समयदेखि नेपाली बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिएको छ । भोलि पर्सी, दुइ महिना छ महिना भन्दाभन्दै यो समस्या समाधान अझै भएको छैन । अझै पनि बैंकहरुसँग लगानी योग्य रकम छैन । आखिर यो समस्या कहिले सम्म जान्छ त ? के होला त यसको समाधान ? हामीले नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवि नेपालसँग सोधेका छौँ । हेरौं यो भिडियो रिपोर्ट :
प्रकाशित मिति : Friday, July 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal