×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हप्ता, महिना, एक बर्ष भन्दा भन्दै अझै समाधान भएन तरलता अभावको समस्या, यसो भन्छन् गभर्नर ! (भिडियो)

काठमाडौँ । बिगत लामो समयदेखि नेपाली बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिएको छ । भोलि पर्सी, दुइ महिना छ महिना भन्दाभन्दै यो समस्या समाधान अझै भएको छैन । अझै पनि बैंकहरुसँग लगानी योग्य रकम छैन । आखिर यो समस्या कहिले सम्म जान्छ त ? के होला त यसको समाधान ? हामीले नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवि नेपालसँग सोधेका छौँ । हेरौं यो भिडियो रिपोर्ट :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: