अक्सन नोटिस : गुराँस लाइफ इन्स्योरेन्सको ९० हजार ५७१ कित्ता संस्थापक सेयर पुन: लिलामीमा आउँदै


अक्सन नोटिस :
कम्पनी : गुराँस लाइफ इन्स्योरेन्स
खुला भएको मिति : साउन ३ गते
कित्ता : ९० हजार ५७१ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : साउन १० गते
न्यूनतम कित्ता : १ हजार कित्ता 

अन्य विवरण : 
बैंकले गत असारमा लिलामीमा ल्याएको संस्थापक र सर्बसाधारण सेयरमा संस्थापक सेयर नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको । 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 

फारम लिन र बुझाउन पाइने स्थान :
लक्ष्मी क्यापिटल मार्केट, नयाँ वानेश्वर काठमाडौं ।
प्रकाशित मिति : Friday, July 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal