×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अक्सन नोटिस : गुराँस लाइफ इन्स्योरेन्सको ९० हजार ५७१ कित्ता संस्थापक सेयर पुन: लिलामीमा आउँदै

अक्सन नोटिस :
कम्पनी : गुराँस लाइफ इन्स्योरेन्स
खुला भएको मिति : साउन ३ गते
कित्ता : ९० हजार ५७१ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : साउन १० गते
न्यूनतम कित्ता : १ हजार कित्ता 
अन्य विवरण : 
बैंकले गत असारमा लिलामीमा ल्याएको संस्थापक र सर्बसाधारण सेयरमा संस्थापक सेयर नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको । 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
फारम लिन र बुझाउन पाइने स्थान :
लक्ष्मी क्यापिटल मार्केट, नयाँ वानेश्वर काठमाडौं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: