×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमाल दोलखा हाइड्रोपावरको ७६ लाख ७२ हजार २१० कित्ता आइपीओ बिक्री खुल्ला, कहाँ जाने भर्न ?

आइपिओ नोटिस :
कम्पनी : हिमाल दोलखा हाइड्रोपावर कम्पनी
खुला भएको मिति : आज (बुधबार, असार २५ गते)
भर्ने अन्तिम मिति : असार २९ गते
कित्ता : ७६ लाख ७२ हजार २१० कित्ता सेयर
प्रति कित्ता मूल्य : १०० 
विवरण : 
हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ७६ लाख ७२ हजार २१० कित्ता आइपीओ आजदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले जारी गर्ने आइपिओमध्ये १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २५ हजार कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ । बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीले आयोजना प्रभावितले नकिनेको सेयर थप गरी सर्वसाधारणलाई जारी गर्न लागेको हो ।
आवेदन दिन सकिने शाखाहरु :
ग्लोबल आइएमई क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : १ अर्ब ६० करोड रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: