×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

न्यादी हाइड्रोपावरले ४० लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्दै, कति पायो रेटिङ ?

काठमाडौं – न्यादी हाइड्रोपावर लिमिटेडले ४० लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको  ४० करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो । कम्पनीको उक्त आइपिओको ४ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले न्यादीको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको हो ।
कम्पनीले आइपीओका लागि रेटिङ गरे पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । यस हाइड्रोपावर आयोजनाको कुल लागत ६ अर्ब ४ करोड २५ लाख रुपैयाँ रहेको छ । यो कम्पनी सन् २००७ मा स्थापना भएको कम्पनी हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: