इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपिओ नेप्सेमा सुचिकृत

काठमाडौँ - नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपिओ (साधारण सेयर) सूचिकृत भएको छ । संस्थाको आइतबार २० लाख ७४ हजार कित्ता आइपिओ नेप्सेमा सूचिकृत भएको हो ।
प्रकाशित मिति : Sunday, July 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal