×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जलविद्युत लगानी तथा विकास कम्पनीको १००% हकप्रद सेयर आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

काठमाडौं – जलविद्युत लगानी तथा विकास कम्पनीले १००% हकप्रद जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ । 
नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ । कम्पनीको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ। कम्पनीको १००% हकप्रद बिक्रीपछि चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: