ग्लोबल-जनताको मर्जरमा कर्मचारी कसरी समायोजन हुन्छन् ? सबैको जागिर सुरक्षित छ त ? यसो भन्छन् सिइओ (भिडियो)


जनता बैंक ग्लोबल आइएमइ बैंकसँग मर्जरमा जाँदै छ । तर मर्जरमा सबैभन्दा ठुलो समस्याका रुपमा रहेको स्टाफ इन्टिग्रेसनको समस्यालाई जनता बैंकले कसरी समाधान गर्ने सोच बनाएको छ त ? के कर्मचारीको जागिर सुरक्षित छ त ?हामीले यहि प्रश्न जनता बैंकका सीइओ परशुराम कुँवरलाई सोधेका थियौं । 
प्रकाशित मिति : Friday, July 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal