×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंकको नयाँ शाखा ललितपुरको खुमलटारमा, सञ्चालक समितिका अध्यक्ष रायमाझीद्वारा उद्घाटन

खुमलटार

काठमाडौँ – जनता बैंक नेपाल लिमिटेडले सोमबार ललितपुर जिल्लाको खुमलटारमा शाखा कार्यालय बिस्तार गरी कारोबार शुरु गरेको छ ।
उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष केशब बहादुर रायमाझीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्रीको उपस्थिति रहेको थियो ।
जनता बैंकको शाखा संजाल यो समेत १४२ पुगेको छ भने काठमाडौं उपत्यकामा यो २४औं शाखा हो । बैंकले १०८ एटिएम, ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: