कुमारी बैंकको २१.२५% बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुमारी बैंकको २१.२५% बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार बैंकले कुल १ करोड ५२ लाख २१ हजार ७८१.३९ कित्ता बोनस सेयर सूचीकरण गराएको हो । कुमारीको गत वैशाख २६ गते सम्पन्न २ आर्थिक वर्षको साधारण सभाले २१.२५% बोनस वितरण गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : Friday, July 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal