×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंकको २१.२५% बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुमारी बैंकको २१.२५% बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार बैंकले कुल १ करोड ५२ लाख २१ हजार ७८१.३९ कित्ता बोनस सेयर सूचीकरण गराएको हो । कुमारीको गत वैशाख २६ गते सम्पन्न २ आर्थिक वर्षको साधारण सभाले २१.२५% बोनस वितरण गर्ने निर्णय गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: