कामना सेवा विकास बैंकमा जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव !

कामना सेवा विकास बैंकमा जागिर खुलेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै आफ्नो बैंकमा जागिर खुलेको बताएको हो । बैंकले विभिन्न शाखाहरुका लागि ब्रान्च मेनेजर, रिलेसनशिप मेनेजर र सर्भिस मेनेजर / अपरेशन इन्चार्जको माग गरेको हो । हेर्नुहोस् भ्याकेन्सी    :
प्रकाशित मिति : Wednesday, July 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal