एलआइसी नेपालले ७०% लाभांश पारित गर्न साउन २४ मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

एजिएम नोटिस :
कम्पनी : लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल
इभेन्ट : साधारण सभा 
हुने मिति : साउन २४ गते

विवरण :
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले साउन २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाका लागि कम्पनीले साउन ९ देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

सभामा पेस हुने प्रस्ताव :
३४.४६% बोनस सेयर र  ३५.५४% नगद लाभांश दिने
सञ्चालक समितिमा एक जना स्वतन्त्र र कम्तीमा एक जना महिलासहित ६ जना सञ्चालक रहने गरी नियमावलीमा संशोधन गर्ने
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने

सभा हुने स्थान र समय :
नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डप काठमाडौंमा बिहान ९.३० बजे

कम्पनी  प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : २ अर्ब १ करोड रुपैयाँ पुग्ने
प्रकाशित मिति : Thursday, July 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal