कतै तपाईं पनि झुक्किनुभयो कि ? यो हो सरकारले सार्वजनिक गरेको जग्गाको नयाँ मुल्यांकन ! (आधिकारिक पुस्तिकासहित)

काठमाडौं - सरकारले देशभरका जग्गाको न्यूनतम मूल्यांकन बढाएको छ । देशभर रहेका मालपोत कार्यालयले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँगको परामर्शमा जग्गाको सरकारी मूल्यांकन बढाएका हुन्।मालपोत ऐन २०३४ को दफा ८(२) र मालपोत नियमावली २०३६ को नियम ५ (ख) को प्रवधान बमोजिम न्यूनतम मूल्यांकन तय गरिएको हो ।

तर कतिपय व्यक्तिहरुले सामाजिक संजालमा हुँदै नभएको मूल्य राखेर जनतालाई भ्रममा पारिरहेका छन्।  हेरौं सरकारको आधिकारिक प्रतिवेदन । 

हेरौं कहाँको मूल्य कति बढ्यो ?



प्रकाशित मिति : Thursday, July 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal