लक्ष्मी लघुवित्त वित्तयि संस्थाको कम्पनी सचिवमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त

काठमाडौं - लक्ष्मी लघुवित्त वित्तयि संस्थाको कम्पनी सचिवमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको १११औं बैठकले कम्पनी सचिवमा श्रेष्ठलाइ नियुक्त गरेको हो। कम्पनीले साउन १ गतेदेखि लागु हुने गरी उनलाई नियुक्त गरिएको जनाएको छ ।

हाल नवनियुक्त कम्पनी सचिव सोही संस्थाका सहायक महाप्रबन्धक समेत हुन् । यसअघि लघुवित्तको कम्पनी सचिवमा प्रकाशराज शर्मा रहेका थिए ।
प्रकाशित मिति : Monday, July 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal