×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लक्ष्मी लघुवित्त वित्तयि संस्थाको कम्पनी सचिवमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त

काठमाडौं – लक्ष्मी लघुवित्त वित्तयि संस्थाको कम्पनी सचिवमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको १११औं बैठकले कम्पनी सचिवमा श्रेष्ठलाइ नियुक्त गरेको हो। कम्पनीले साउन १ गतेदेखि लागु हुने गरी उनलाई नियुक्त गरिएको जनाएको छ ।
हाल नवनियुक्त कम्पनी सचिव सोही संस्थाका सहायक महाप्रबन्धक समेत हुन् । यसअघि लघुवित्तको कम्पनी सचिवमा प्रकाशराज शर्मा रहेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: