लुम्बिनी जनरल इन्स्योरेन्स २०% हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्सले २०% हकप्रद सेयर जारी गर्ने नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०ः२ अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो । 

हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि भने चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । यसमा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गर्नेछ ।
प्रकाशित मिति : Monday, July 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal