×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्स २०% हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्सले २०% हकप्रद सेयर जारी गर्ने नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०ः२ अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो । 
हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि भने चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । यसमा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: