सोमबार ८.७० अंकले घट्यो बजार, कारोबार ५९ करोड १० लाख माथि

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ८.७० अंकले घटेर १२४७.३५ विन्दुमा आइपुगेको छ । कुल ५९ करोड १० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुपिओले गरेको छ भने त्यसपछि क्रमश: सीबिएल र एसटिसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Monday, July 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal