१.१२ अंकले घट्यो बजार, कारोबार ५७ करोड ३४ लाख माथि

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १.१२ अंकले घटेर १२४९.१५ विन्दुमा आइपुगेको छ । कुल ५७ करोड ३४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: सीआईति र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




प्रकाशित मिति : Wednesday, July 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal