मंगलबार थोरैले बढ्यो नेप्से : २.९२ अंकले बढेको बजार १२५०.२७ विन्दुमा

काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार २.९२ अंकले बढेर १२५०.२७ विन्दुमा आइपुगेको छ । कुल ४६ करोड ८२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआईबिपीले गरेको छ भने त्यसपछि क्रमश: एलबिएल र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Tuesday, July 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal