एनएमबि ५० को १२ करोड इकाई म्युचुअल फन्ड बिक्री खुला, न्युनतम १०० इकाई भर्नुपर्ने

म्युचुअल फन्ड नोटिस :
कम्पनी : एनएमबि ५०
खुल्ला भएको मिति : आज (सोमबार, साउन १३ गते )
इकाई : १२ करोड इकाई
भर्ने अन्तिम मिति : साउन १६ गते
प्रति इकाई मूल्य : १० रुपैयाँ 
न्युनतम इकाई : १०० इकाई
अधिकतम इकाई : १ करोड २० लाख इकाई

विवरण :
एनएमबि क्यापिटलले ‘एनएमबि ५०’ नामक म्युचुअल फन्डको १२ करोड इकाई आजदेखि बिक्री खुला भएको छ । उक्त म्युचुअल फन्डमध्ये बिज पुँजी वापत १४% कोष प्रवद्र्धक एनएमबि बैंक र १% योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ र बाकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

आवेदन दिने शाखा :
एनएमबि क्यापिटल,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
प्रकाशित मिति : Monday, July 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal