एनएमबि हाईब्रिड फन्ड एल १ ले सेयरधनीलाई १०% नगद लाभांश दिंदै


काठमाडौं - एनएमबि हाईब्रिड फन्ड एल १ ले १०% नगद लाभांश दिने घोषणा गरेको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटलको बसेको सञ्चालक समितिको ८४औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर सहित १०% नगद लाभांश दिने निर्णय गरेको हो । 

प्रकाशित मिति : Sunday, July 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal