×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकको अत्याधुनिक भवन कस्तो बन्नेछ ? यसो भन्छन् गभर्नर डा. चिरंजीवि नेपाल (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

नेपाल राष्ट्र बैंकको अत्याधुनिक भवन कस्तो बन्नेछ ? यसो भन्छन् गभर्नर डा. चिरंजीवि नेपाल (भिडियो रिपोर्ट)

काठमाडौँ । २०७२ सालमा आएको विनासकारी महाभूकम्पले नेपाल राष्ट्र बैंकको तत्कालीन भवनमा क्षति पुर्यायो । भवनमा क्षति पुगेपछि नेपाल राष्ट्र बैंकले फेरि भवन बनाउने सुरसार त गर्यो तर त्यो बीचमा भवन पूरानो भएकाले पुरातात्विक महत्वको कुरा उठाउँदै लेखा समितिले भवन भत्काएको बारे जवाफ माग्यो ।

यस्तै किचलोका बीच नेपाल राष्ट्र बैंकको नयाँ भवन निर्माण कार्य अगाडी बढेको छ । यो प्रक्रिया कहाँ पुग्यो त ? कहिलेसम्म नेपाल राष्ट्र बैंकको आधुनिक भवन हेर्न पाइन्छ त ? हामीले गभर्नर चिरंजीवि नेपाललाई सोधेका थियौं।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: