४.४५ अंकले घट्यो बजार, कारोबार ५४ करोड माथि


काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ४.४५ अंकले घटेर १२५६.०४ विन्दुमा आइपुगेको छ । कुल ५४ करोड ५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिएलले गरेको छ भने त्यसपछि क्रमश: मेगा र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Sunday, July 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal