बिहिबार ८.२७ अंकले घट्यो बजार, कारोबार ६७ करोडमाथि

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ८.२७ अंकले घटेर १२६०.४७ विन्दुमा आइपुगेको छ । कुल ६७ करोड १ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसइओएसले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Thursday, July 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal