×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ८.२७ अंकले घट्यो बजार, कारोबार ६७ करोडमाथि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

बिहिबार ८.२७ अंकले घट्यो बजार, कारोबार ६७ करोडमाथि

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ८.२७ अंकले घटेर १२६०.४७ विन्दुमा आइपुगेको छ । कुल ६७ करोड १ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसइओएसले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: