×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आर्थिक वर्षको अन्तिम दिन बढेर बन्द भयो बजार, नेप्से १२५९.०१ विन्दुमा

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ४.४५ अंकले बढेर १२५९.०१ विन्दुमा आइपुगेको छ । कुल ३४ करोड ७२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसीपी र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: