×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

०.६२ अंकले घट्यो बजार, कारोबार ४६ करोडमाथि

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ०.६२ अंकले घटेर १२४८.५३ विन्दुमा आइपुगेको छ । कुल ४६ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: शिवम र सीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: