अर्थ सरोकार समाचार बुलेटिन- २०७६ साउन २ गते (भिडियो)

आजका प्रमुख समाचारहरु
१. स्थानीय तहको कर्मचारी भर्ना विवाद रोकिएन, लोक सेवा आयोगको कार्यालयमा विरोध प्रर्दशन
२. इन्जिनियर दिवस भोलीबाट सुरु हुने, विभिन्न ६ वटा विधाका इन्जिनियरहरुलाई सम्मान गरिदँै
३. सरकारद्धारा ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीको शुभारम्भ, व्यवसनयीहरुको विरोध
४. गैरकानुनी धन्दा चलाउने चन्द्रागिरि हिल्सलाई २० लाख जरिवाना, रिसोर्ट सञ्चालन गर्न तत्कालका लागि रोक !
५. माछापुच्छ्रे बैंक खोल्ने नेता सूर्यबहादुर केसीको ३० करोडको सम्पतिको स्रोत खुलेन, मुद्धाको अन्तिम तयारी !
६.साताको कारोबारको अन्तिम दिन २.३७ अंकले घट्यो बजार, कारोबार ४१ करोड १३ लाखमाथि

हेर्नुहोस् भिडियो !
प्रकाशित मिति : Thursday, July 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal