निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा शरदनिधि तिवारी नियुक्त

काठमाडौँ - निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा शरदनिधि तिवारी नियुक्त भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको २४८ औँ बैठकमा स्वतन्त्र सञ्चालकको पद खाली भएकोमा तिवारीलाई नियुक्त गरेको हो ।
 
प्रकाशित मिति : Thursday, July 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal