प्रभु इन्स्योरेन्सले साउन १७ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु


एजिएम नोटिस :
कम्पनी : प्रभु इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : साउन १७ गते

विवरण :
प्रभु इन्स्योरेन्सले साउन १७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाका निमित कम्पनीले साउन ३ देखि १७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

पेस हुने प्रस्तावहरु :
आर्थिक वर्ष २०७४।७५ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायत विषयमा छलफल गरी परित गर्ने
आर्थिक वर्ष २०७५।७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने

सभा हुने स्थान र समय :
प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा बिहान ११ बजे
 

प्रकाशित मिति : Tuesday, July 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal